समाचार

फेरि घट्यो कुखुराकाे मासुको मूल्य, किलोको कति ?

News Image

१९ जेठ, काठमाडौं । आजदेखि लागु हुने गरी फेरि कुखुरा मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कुखुरा मासु मूल्य १० देखि १५ रुपैयाँसम्म घटेको जानकारी दिएको छ । संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार जिउँदो कुखुराको प्रतिकिलो मूल्य १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम छ । यसअघि जिउँदो कुखुराको प्रतिकिलो […]

TOP