१९ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेसँगै सर्वसाधरणहरू प्रत्यक्ष मर्कामा परेका छन् । बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प छ । यातायात अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि घरबाट निस्किएकाहरू पनि सडकमै अलपत्र परेका छन् । यसैबीच, सुन्धारामा अस्पताल लान लागिएकी एक महिला यातायात अवरुद्ध हुँदा समस्यामा परेकी छिन् । त्रिवि शिक्षण […]