१९ जेठ, काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्व टोलीलाई चीन सरकारले उच्च स्तरको सम्मान दिएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने काम गरेको बताए । ‘दुई देशका बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने, र नेपालका प्रमुख दलबीचमा जुन […]