समाचार

सडकमा छैनन् सार्वजनिक सवारी, यात्रुलाई सास्ती (तस्वीरहरू)

News Image

१९ जेठ, काठमाडौ  । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले सास्ती बेहोरेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले आन्दोलन गरेका हुन् । व्यवसायीहरूले नै बन्द गरेपछि काठमाडौं उपत्यकामा फाट्टफुट्टबाहेक सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् । सवारी साधन नचलेपछि ज्येष्ठ नागरिक र बालबालिका […]

TOP