पिट्सबर्ग (अमेरिका) । ‘नेपथ्य’को कन्सर्टमा दुई चीज छुट्दैनन्- एउटा ‘रातो र चन्द्रसूर्जे’ गीत र अर्को जताततै नेपाली राष्ट्रिय झन्डा । पिट्सबर्गको ‘रक्सिन थिएटर’मा शनिबार राति कन्सर्ट चलिरहँदा भने अर्को झन्डा पनि देखियो । त्यो थियो- पहेँलो र गेरु रङमाथि सेतो ड्रागन अंकित भुटानको राष्ट्रिय झन्डा । पुनर्वास गराइएका भुटानीको उल्लेख्य संख्या हलमा देखेपछि गायक अमृत […]