१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी रहेको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारीको सहभागी रहेका छन् । कांग्रेसका शीर्ष तहका एक नेताका अनुसार बैठक भ्रातृ संस्था, समसायिक विषयमा रहेको जाननकारी गराए । कांग्रेसले चैत मसान्तभित्र अधिवेशन गर्न समयावधि दिएपछि मुख्य भ्रातृ संस्थाहरुले निर्वाचित समिति ल्याउन […]