१८ जेठ, विराटनगर । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बुले संविधानसभा सदस्य उषा गुरुङसँग विवाह गरेका छन् । उनीहरुले डेढ महिनाअघि विवाह गरेका हुन् । दुवै जनाको विवाह दोस्रो हो । उनीहरुको विवाहबारे सार्वजनिक भएको थिएन् । केही दिनअघि गुरुङले आफ्नो प्रोफाइलमा मेरो संसार भन्दै लिम्बुसँगको फोटो सेयर गरेपछि विवाह गरेको विषय […]