समाचार

दमकमा तुलसी सहकारी भवनकाे छानाे हुरीले उडायो

News Image

१९ जेठ, विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाको दमकमा रहेकाे भवनकाे ट्रष्ट हावाहुरीले भत्काएकाे छ । आइतबार राति सवा ९ बजे वर्षासँगै आएकाे हावाहुरीले दमक नगरपालिका– ९ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको शाखा कार्यालय भवन अगाडि राखेको ट्रष्ट र सीसा भत्काएकाे हाे । सहकारीकाे भवन दुई वर्षयता बन्द थियाे । केन्द्रीय कार्यालय विराटनगर र […]

TOP