१९ जेठ, काठमाडौं । सरकारले यातायात व्यवसायीहरूसँग वार्ता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । इन्जिनियर पन्थ पूर्वाधार निर्माण तथा यातायात महाशाखामा कार्यरत छन् । सोमबार गृह मन्त्रालयमा मन्त्री रमेश लेखक समेतको उपस्थितिमा विभिन्न मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच भएको छलफलमा वार्ता समिति गठन गर्ने […]