१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि अन्तिम टोली घोषणा गरेका छन्। दुई नयाँ खेलाडी समेट्दै प्रशिक्षक रोसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा सृजनराज गौतम र कुशल देउवा नवप्रवेशी हुन् । नेपालले जुन […]