१७ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका छन् । संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए […]