समाचार

कैलालीमा डेढ किलो अफिमसहित २ जना पक्राउ

News Image

१९ जेठ, धनगढी । कैलालीमा डेढ किलो बढी अफिमसहित दुई जनालाई पक्राउ परेका छन् । लम्की-चुहा नगरपालिका–३ को चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-४ बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३ का ३२ वर्षीय भक्तबहादुर शाही […]

TOP