ज्योति विकास बैंक १८औं वर्षमा, चौबिसै घण्टा उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक
बैंकले वार्षिकोत्सवका दिन चौबिसै घण्टा उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्प मार्फत ग्राहकलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने छ ।