समाचार

माओवादी केन्द्रको बैठक जारी

News Image

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट र समसामयिक राजनीतिको विषयमा छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि संसदमा छलफल […]

TOP