समाचार

कांग्रेसका भ्रातृ संस्थाको समयावधि फेरि थप्ने निर्णय

News Image

सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने पक्षमा देखिएकाले निर्णय पनि सोही अनुसार भएको शीर्ष तहका एक नेताले जानकारी गराए ।

TOP