समाचार

२० वर्षपछि फरार प्रतिवादी पक्राउ

News Image

११ साउन, काठमाडौं । २० वर्षपछि एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल छन् । उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले चलाएको बा १ ख ७१४४ नम्बरको मिनिबसले २५ भदौ २०६२ मा काठमाडौंको तिलगंगा आँखा अस्पताल अगाडि नुवाकोटका […]

TOP