५ साउन, काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनीहरूले पार्टीको सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत भएर पारित भएको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने बताए । उनीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्नु पार्टीकै लागि क्षति हुने धारणा राखे । गण्डकी प्रदेशबाट […]