समाचार

सिक्किममा पहिरोले सैनिक शिविर बगाउँदा ३ सैनिकको मृत्यु, ६ बेपत्ता

News Image

१९ जेठ, नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ । आइतबार साँझ ७ बजे नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा अवस्थित एक सैनिक शिविरमा भारी वर्षापछि आएको पहिरोले आक्रमण गर्दा ३ सैनिकको मृत्यु भएको हो। […]

TOP