समाचार

सुदूर पश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

News Image

१९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूर पश्चिमका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले पदीय मर्दायाविपरितका कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

TOP