By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कम्पनीले २१ देखि २५ साउनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने राष्ट्रिय अटो प्रदर्शनी ‘नाइमा २०२५’ मा फोर्थिङको पहिलो मोडेल सार्वजनिक गर्ने घोषणा गरेको हो ।