१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार नगरिएको बताउँदै छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले यस्तो बताएका हुन् । ‘छानबिन माग गरेको हो । गृहमन्त्री दोषी […]