समाचार

आफैंमाथिको शीर्ष छलफलमा सहभागी छन् गृहमन्त्री लेखक

News Image

१७ जेठ, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले तीन दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतले अनलाइनखबरलाई बताए अनुसार, आजको छलफलको मुख्य एजेन्डा हो– पछिल्लो पटक गृहमन्त्री रमेश लेखक […]

TOP