१९ जेठ, इलाम । मनोहर माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको संयुक्त प्रस्तुति ‘थुम्के साहित्यिक महोत्सव २०८२’ सम्पन्न भएको छ । जेठ १५ र १६ गते इलामको मनोहर माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारका विभिन्न स्थानमा साहित्य, संस्कृति र समाजका विविध पक्ष समेटिएको महोत्सवमा रैथाने संस्कृति र साहित्यका विविध कार्यक्रम गरिएको थियो । अमर कल्याण नमुना माध्यमिक […]