गर्भावस्थाको समयमा आमा र बच्चा दुवैका लागि सही खानपान जरुरी हुन्छ । गर्भावस्थामा आमाले जस्तो खानपान गर्छन्, त्यसको सोझो प्रभाव गर्भको शिशुमा पर्छ । त्यही कारणले गर्भावस्थामा सन्तुलित आहार विशेष महत्व रहेको विज्ञहरू बताउँछन् । गर्भवती महिलाले खाएको खाना शिशुको पोषणको मुख्य स्रोत हो । भरपुर पोषकतत्व भएको खानेकुराको सेवन गरेमा शिशुको वृद्धि विकासमा राम्रो […]