समाचार

बजेटमा राखिएको रोडाढुंगा उत्खननको प्रावधानविरुद्ध सर्वोच्चमा अवहेलना निवेदन

News Image

१९ जेठ, काठमाडौं । यसपालीको बजेटमा फेरि रोडाढुंगा बेच्ने योजना समावेश गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल विरुद्ध अदालतको अवहेलनामा कारवाही गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन पेश भएको छ । चार वर्षअघि बजेटमा समावेश भएको विषयवस्तुलाई फेरि दोहोर्‍याएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री र अर्थमन्त्री विरुद्ध निवेदन पेश गरेका […]

TOP