By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
विपक्षी दलहरूले यो विधेयक भूमाफिया र घरजग्गा व्यवासायीका निम्ति ल्याएको आरोप लगाइरहँदा सत्तारुढ दलहरू सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समेत प्रस्तावित विधेयकले विधेयकले सम्बोधन गर्ने तर्क प्रस्तुत गरिरहेका छन् ।