१९ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्डसँगको खेल जित्न नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको छ । डुनेडीमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो । स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । फिनले म्याकरिथले ५५ तथा […]