समाचार

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित

News Image

कानुनमन्त्री सार्कीले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेसका प्रमुख सचेतक विक्रम धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लबाट प्राप्त सुझाव विधेयकमा समावेश गर्ने बताए ।

TOP