समाचार

कमलादीमा हिमानी र हृदयन्द्रसहित राजावादीको दीप प्रज्वलन (तस्वीरहरू)

News Image

१९ जेठ, काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले दीप प्रज्वलन गरेका छन् । कमलादी गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्वराजपरिवारका सदस्यहरू पुगेका हुन् । मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाह पनि पुगेका छन् । हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी […]

TOP