१९ जेठ, काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि दुई नयाँ खेलाडीले राष्ट्रिय फुटबल टिममा स्थान बनाएका छन् । मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले सिनियर राष्ट्रिय टोलीमा इन्ट्री मारेका हुन् । मुख्य प्रशिक्षक म्याट रोसले सोमबार दुई खेलका लागि घोषणा गरेको अन्तिम टोलीमा युवा खेलाडी कुशल देउवा […]