समाचार

मधेशको स्वास्थ्य मन्त्रालयले पैसा लिएर स्वास्थ्य संस्थालाई इजाजत दिएको आरोप

News Image

मन्त्रालयको मूल दर्ता किताबमा नदिई छुट्टै किताबमा ती संस्थाहरूलाई दर्ता गरिएको, र सरकारलाई बुझाउनुपर्ने राजस्व रकम कम देखाएर दाखिला गरिएको भन्ने विषयमा समेत अख्तियारले स्पष्टिकरण माग गरेको पत्रमा उल्लेख छ ।

TOP