१९ जेठ, काठमाडौं । काठमाडौंको कमलादीस्थित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेको छ । उक्त सम्मेलनबाट नयाँ नेतृत्वका लागि खुला र बन्दसत्र चलिरहेको छ । यहीबीचमा सोमबार साँझ सोही क्षेत्र हुँदै राजावादी समूहको एउटा जुलुस निस्कियो । कमलादीस्थित गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यो जुलुस हिँडेको […]