समाचार

महालेखापरीक्षक रायाको आग्रह- राजनीतिक हस्तक्षेप हुँदैन, अडिटमा शंका नगर्नू

News Image

११ साउन, काठमाडौं । महालेखापरीक्षक तोयम रायाले अडिट प्रक्रियामा राजनीतिक हस्तक्षेप हुने सांसदहरूको आशंका अस्वीकार गर्दै कार्यालय पूर्णत: स्वतन्त्र रहेको स्पष्ट पारेका छन् । आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले महालेखापरीक्षकको कार्यालय राजनीतिक हस्तक्षेपमुक्त रहेको स्पष्ट पारेका हुन् । अडिट प्रक्रियामा निष्पक्षता कायम गर्न कार्यालयले कुनै राजनीतिक आग्रह वा दबाब नस्वीकार्ने उनको […]

TOP