समाचार

युनिग्लोब हाइयर सेकेन्डरी स्कुललाई २ लाख बढी जरिबाना

News Image

विद्याथीले युनिग्लोब स्कुलबाट कुनै सेवा सुविधा नै नलिएपछि पनि स्कुलले पैसा लिएर फिर्ता नगरेपछि उक्त जरिबाना तिराइएको उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

TOP