१९ जेठ, काठमाडौं । स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो । करण केसीले ४१ बलमा अविजित ६५ रन बनाए । अन्तिम ३ ओभरमा […]