समाचार

टप १० ब्रोकरको खरिदभन्दा बिक्री धेरै, यस्तो छ कारोबार

News Image

९ साउन, काठमाडौं । आइतबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ८ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिद हुँदा ९ अर्ब ७४ करोड रुपैयाँको बिक्री गरे । समग्रमा कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । यस दिन २६ अर्ब ५७ करोडको कारोबार भएको हो । टप १० ब्रोकरमध्ये ८ बाट बिक्री धेरै […]

TOP