२० जेठ, इलाम । खानेपानीमन्त्री प्रदीप यादवले इलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन् । उनले खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य नहुने बताउँदै आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम-पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया […]