२० जेठ, काठमाडौं । सर्लाहीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका-१७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना४६प २८२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । उनी मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाराको एलएस न्यूरो […]