२० जेठ, काठमाडौं । संसद सन्चालनको विषयमा सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । आजको संसद बैठक सञ्चालन गर्नुअघि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टै छलफल गरेका छन् । पाण्डेसँगको छलफल लगत्तै घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र […]