By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
छानबिन शुरू भएको पाँच वर्षभित्र अनुसन्धान टुंग्याउनुपर्ने कानूनी प्रावधान भए पनि पूर्वमन्त्री गोकुल बास्कोटा मुछिएको बहुचर्चित ७० करोड अडियो प्रकरणमा अख्तियारले केही निर्णय नगरी हदम्याद कटाइदियो ।