२० जेठ, काठमाडौं । यसै वर्ष भारतमा हुने आईसीसी महिला एकदिवसीय विश्वकपमा पाकिस्तानको खेलहरू श्रीलंकामा खेलिने भएको छ । आईसीसीले विश्वकपको मिति र स्थानहरू तय गर्दै भारत र श्रीलंकाका पाँच स्थानमा खेलहरू आयोजना हुने जनाएको हो । १२ वर्षपछि पुनः भारतमा हुन लागेको प्रतियोगिता सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारत र श्रीलंकाका गरेर पाँच […]