समाचार

साम्राज्ञीले साइन् गरिन् ‘जदौ’

News Image

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह आगामी फिल्म ‘जदौ’मा अनुबन्धित भएकी छन् । यो फिल्मको औपचारिक घोषणा बैशाख १ गते निर्माताले टिजर पोस्टरमार्फत गरिसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको छ । निर्देशकबारे निर्माण टिमले खुलाएको छैन । भदौदेखि छायांकन थालिने […]

TOP