समाचार

बढ्यो गोलभेँडाको मूल्य

News Image

२० जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो १५ रुपैयाँ बढेको छ । सोमबार प्रतिकिलो ५० रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा कारोबार भइरहेको छ । […]

TOP