By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
एक वर्षअघि सर्वोच्चले राइड शेयरिङ व्यवसायलाई रोक लगाउन उचित नहुने भन्दै त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कानुनी प्रबन्ध गर्न सरकारलाई आदेश दिएको थियो ।