२० जेठ, काठमाडौं। कप्तान बिपिन प्रसाद शर्माले ४ ओभरमा २ रन मात्र दिएर ५ विकेट लिँदै शानदार प्रदर्शन गरेपछि कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशमाथि जित निकालेको छ । बिपिनको ५ विकेट तथा विजय बोहराले ३ र नबिन न्यौपानेले २ विकेट लिएपछि सुदूरपश्चिम प्रदेश १६ ओभरमा ५५ रनमा अलआउट भएको थियो । बिक्रम बोहराले सर्वाधिक २१ रन […]