समाचार

कर्णालीमा योजना छनोट : बन्यो विधि, रोकियो बेथिति

News Image

विगतका वर्षझैँ प्रदेशका मन्त्रालयहरूमा मान्छेको ठेलमठेल छैन । योजना माग्नेको लर्को वीरेन्द्रनगर पनि झरेको छैन । शान्त छन् कर्मचारी, सुनसान छन् मन्त्रालय । किनकि, यो पटक योजना मागेर पाइँदैन ।

TOP