चुरोटले शरीरलाई धेरै तरिकाले हानि पुर्याउँछ । यो यस्तो बानी हो । जसले मृत्युको मुखमा पुर्याउन सक्छ । चुरोटका कारण फोक्सोको क्यान्सरको जोखिम बढ्नुको साथै यो छाला, आँखा र मस्तिष्कका लागि पनि हानिकारक हुन सक्छ । यसैकारण स्वास्थ्य विशेषज्ञहरूले यसलाई सधैं छोड्न सिफारिस गर्छन् । यद्यपि, चुरोटको लत छोड्न त्यति सजिलो छैन । चुरोट छोड्न […]