जीवन कहिले कसरी बदलिन्छ, भन्न सकिंदैन । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने एलिसिया र जोश डोहर्टीको प्रेम कथा यही उदाहरण हो । एलिसिया र जोशको पहिलो भेट ‘वन नाइट स्ट्यान्ड’ अर्थात् एक रात बिताउने संयोग थियो । तर, त्यो रात यति विशेष बन्यो कि उनीहरू त्यसको दुई दिनपछि नै लिभिङ टुगेदरमा बस्न थाले । केही समयमै […]