‘लिचि बगैंचासँग जोडिएका पूर्व र वर्तमान मन्त्रीमाथि छानबिन होस्, बिचौलियामाथि कारबाही होस् ’
नेसपा नयाँ शक्ति गण्डकीको आयोजनामा सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो भने जिल्ला प्रशासन कार्यालयबाहिर १ घन्टा उभिएर दबाब दिएको हो ।