२० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले आफूलाई यातायात व्यवसायीले रोकेर गाडी समेत झन्डै तोडफोड गरेको गुनासो गरेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । सोमबार तनहुँको दमौलीमा आफू चढेको गाडी व्यवसायीले रोकेको उनले बताए । हिजो देशभर यातायात व्यवसायीहरूले सार्वजनिक […]